स्वेता श्रेष्ठकाे तेस्राे नेत्र र सदाशिवकाे अनुभव

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

स्वेता श्रेष्ठले अाफ्नाे तेस्राे नेत्र द्वारा शिवजी सँग भेटेर कुरा गरेकाे र सदाशिवकाे अनुभव गरेकाे प्रत्यक्ष सचित्र(भिडियाे) भाग १

Continue reading “स्वेता श्रेष्ठकाे तेस्राे नेत्र र सदाशिवकाे अनुभव”

शर्मिला शर्माकाे तेस्राे नेत्रकाे अनुभव

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

Continue reading “शर्मिला शर्माकाे तेस्राे नेत्रकाे अनुभव”

इन्द्र घानाकाे अस्वस्थ तेस्राे नेत्र

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

इन्द्र धाना मगर, घर पुर्ब उदयपुर जिल्ला हाे । उहाँले ब्रह्मज्ञानकाे कुरा हेमा जाेशीबाट सुन्नु भएकाे रहेछ । ……अाउदै छ ……लेख्दैछु….

अमिशा श्रेष्ठले एक कराेड तिर्छु भनीन्

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

अमिशा श्रेष्ठकाे तेस्राे नेत्र देखि सदाशिव सम्मकाे यात्रा

Continue reading “अमिशा श्रेष्ठले एक कराेड तिर्छु भनीन्”

कुशल श्रेष्ठकाे शिवजीसँगकाे प्रत्यक्ष कुराकानी

लेखक डा. कमल मान श्रेष्ठ, पाेखरा, १६ माघ २०७३

Continue reading “कुशल श्रेष्ठकाे शिवजीसँगकाे प्रत्यक्ष कुराकानी”

जीना चाैधरीकाे बाेक्सि बन्ने अपुराे सपना

लेखक डा. कमल मान श्रेष्ठ

सत्य घटना, माघ २ २०७३

बाेक्सि भन्ने शब्द समाजमा पटक पटक सुन्नमा अाउछ । यस शब्दले सँधै नराम्राे भाव, दुःख कष्ट, अनादर जनाएकाे हुन्छ । समाजमा कानुन र विज्ञानले यसलार्इ रूढिवादी भनेकाे छ र कानुनले यस्ताे लान्छना अरूलार्इ लगाउन पाइदैन भनेकाे छ र सजायँकाे समेत व्यवस्था गरेकाे छ । अलि विकसित समाजमा यस्ता कुराका चर्चा कम सुन्नमा अाउछ भने अलि अविकसित र अशिक्षित समाजमा यस्ता कुराका चर्चा बढि सुन्नमा अाउँछ । तर पनि याे कुरा केहाे भनेर कसैले बुझ्रने गरेर भनेकाे वा प्रमाणित गरेकाे पाइएकाे  थिएन ।

Continue reading “जीना चाैधरीकाे बाेक्सि बन्ने अपुराे सपना”

अनु र पवन श्रेष्ठकाे सँगसँगै सदाशिवकाे अनुभव

लेखकः डा. कमल मान श्रेष्ठ,          पाेखरा

अाफ्नाे तेस्राे नेत्रद्वारा देवी देवताहरू सँग सम्पर्क गरेर ब्रह्मकाे अनुभव साथै सदाशिवकाे अनुभव गर्नु भएकाे सचित्र प्रस्तुत छ ।

Continue reading “अनु र पवन श्रेष्ठकाे सँगसँगै सदाशिवकाे अनुभव”

सृजना श्रेष्ठ, अन्जानमा नागिन बन्ने चाहना

सृजना श्रेष्ठ, अन्जानमा नागिन बन्ने चाहना

लेखक डा. कमल मान श्रेष्ठ,          पाेखरा,  ७ माघ २०७३

सृजना श्रेष्ठ, घर बाग्लुङ्ग, श्रीमानकाे नाम कमल प्रसाद श्रेष्ठ,  अाफ्नाे जीवनमा एक अज्ञात, भयानक राेग, लक्षण लिएर जीवनलार्इ अकाल मृत्युकाे नजिकमा पुर्याएकाे घटनाहरूकाे सम्झना र यादहरू बाेकेर विवश भएर बाँच्दै हुनु हुँदाेरहेछ ।

Continue reading “सृजना श्रेष्ठ, अन्जानमा नागिन बन्ने चाहना”

सुमित द्वाकाे जीवनकाे अँध्याराेबाट यात्रा

लेखकः डा. कमल मान श्रेष्ठ, ६ माघ २०७३

सुमित द्वा, बर्ष २६, घर द्वा कम्प्लेक्स, चिप्लेढुङ्गा, पाेखरा, नेपाल

Continue reading “सुमित द्वाकाे जीवनकाे अँध्याराेबाट यात्रा”

सुष्मा भण्डारीकाे तेस्राे नेत्र र पितृ हजुर अामासँगकाे सम्पर्क

ओझेलमा परेका अज्ञात रोग र लक्षणहरु:

Continue reading “सुष्मा भण्डारीकाे तेस्राे नेत्र र पितृ हजुर अामासँगकाे सम्पर्क”